सप्तरी घटनाबारे एमालेले सबै जिल्लामा सभा गर्ने

काठमाडौँ । एमालेले सप्तरी घटनाबारे पार्टी कार्यकर्तालाई जानकारी दिन आज काठमाण्डौंमा अगुवा कार्यकर्ता भेला गर्दैछ । आम जनता र पार्टी कार्यकर्तालाई सप्तरी घट्नाबारे जानकारी दिन एमालेले देशभरका सबै जिल्लामा सभा पनि गर्नेछ । सभाको मिति तय गरी कार्यक्रम गर्न एमालेले सबै जिल्ला कमिटीलाई निर्देशन दिइसकेको छ । एमालेको मेची–महाकाली अभियान बिथोल्ने क्रममा मधेसी मोर्चा र … Continue reading सप्तरी घटनाबारे एमालेले सबै जिल्लामा सभा गर्ने